[email-subscribers-form id="2"]
September 18, 2026, Friday
काठमाडौं। यमपञ्चक अर्थात तिहारको पाचौं दिन मंगलबार भाइटीका मनाईएको छ।दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टिका लगाएर भाइटीका मनाउने परम्परा छ। यसैक्रममा वर्षभरी ब्यस्त रहने कलाकारले पनि भाइटीका लगाएका छन्। कलाकारहरुले सामाजिक सञ्जाल फेसबुकमा दिदीभाईको तस्वीर पोष्टर गर्दै भाइटीका मनाएको खुसी साटेका छन्।
हेरौं फेसबुकमा पोष्ट भएका कलाकारहरुका तस्बिरहरु ।























10th Mar 2020 , 11:48 am
8th Dec 2019 , 10:07 am
8th Dec 2019 , 10:06 am
8th Dec 2019 , 10:05 am