January 14, 2026, Wednesday

IM Nepal News menu advertisement

बिकास दर्पण

सृजना

हस्ताक्षर किर्ते गर्ने अपराधीको निशानामा सजिलो हस्ताक्षर भएका खातावाहक

हस्ताक्षर किर्ते गर्ने अपराधीको निशानामा सजिलो हस्ताक्षर भएका खातावाहक

काठमाडौं । हाम्रो आफन्त, परिवार साथीभाई वा चिनेजानेको जोकोहीको सजिलो ‘सिग्नेचर’ (हस्ताक्षर) हुने गरेको छ । आफ्नो नाममात्र हुन्छ कतिपयको हस्ताक्षरमा । विशेषगरी बैंकका खातावाहक जो ठूलै रकम बैंकमा राख्छन् । उनीहरुको सजिलो हस्ताक्षर वा नाम मात्रै हुने गरेको छ । बैंकको चेक आफैंले लेख्न नजान्ने तर कसैले लेखिदिए त्यसमा सामान्य हस्ताक्षर गर्न जान्ने व्यक्तिहरुको पनि बैंक खाता छ ।  ती व्यक्तिहरु अर्कालाई चेक लेखाउने, सकेसम्म आफ्नो हस्ताक्षर आफैं पनि नगर्ने । छोराछोरीलाई ‘मेरैजस्तै देखिने गरी साइन गर्दे गर्दे’ सम्म पनि भन्ने गरेको पाइन्छ । आफैंले गर्दा पनि बडो सजगताका...

[email-subscribers-form id="2"]
TOP