September 17, 2026, Thursday
वि.सं. २०७६ कात्तिक ११, सोमबार, इ.स. २०१९ अक्टोबर २८, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, शरद ऋतु, ने.सं. ११३९ कौलागा, कार्तिक कृष्णपक्ष, औंसी, ९:४३ उप्रान्त प्रतिपदा, नक्षत्र– स्वाती, २७:१४ बजेउप्रान्त विशाखा, योग– प्रीति, २१:०७ बजेउप्रान्त आयुष्मान्, करण– नाग, ९:४३ बजेदेखि किंस्तुघ्न, २०:४५ बजेउप्रान्त वव, आनन्दादिमा छत्र योग, चन्द्रराशि– तुला, सूर्योदय– ६:१२ बजे, सूर्यास्त– १७:२२ बजे र दिनमान २७ घडी ४ पला। व्रत/पर्व -यम-पञ्चक (तिहार), सोमवती अमावास्या (सोमवारे औंसी), स्नान–दान गर्ने, हलो बार्ने औंसी, गो-पूजा (गाई-गोरु तथा हली तिहार), बलि पूजा, म्हपूजा।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)-खेलकुद र कलाकारीता को क्षेत्रमा सफलता हुने देखिन्छ,आमा पिता नामबाट शुरु गर्नुभयो भने सफलता मिल्ने देखिन्छ, धनसम्पति फस्नेखालको योग छ,आजको शुभ अंक ३ रहेको छ।
वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –प्रेम सम्बन्ध र बैबाहिक राम्रो हुनेछ,सरकारी क्षेत्रमा केहि कुराको कोशिस गर्दै हुनुहुन्छ भने राम्रो हुने खालको योग छ,धनसम्पति लाभ हुने देखिन्छ,आजको शुभ अंक ६ रहेको छ।
मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –कार्य असफल हुने देखिन्छ,लगानी सही ठाउँमा हुनेछ,आफन्त संगको सम्बन्धमा कमजोरी आउनेछ,घर जग्गा जमिन संग सम्बन्धित समस्याले सताउन सक्छ,आजको शुभ अंक ८ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)-भेटघाटमा भ्रमणको सम्भावना रहेको छ,गौरीशंकर रुद्राक्ष लगाउनु होला,बैबाहिक सम्बन्धमा खासै राम्रो देखिदैन,आर्थिक तथा पारिवारिक झैँ-झमेला आइलाग्ने सम्भाबना छ,आजको शुभ अंक ९ रहेको छ।
सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –प्रेम सम्बन्धमा सोचेभन्दा बढि सफलता मिल्ने देखिन्छ,विदेशसँग सम्बन्धित कार्य राम्रो हुनेछ,यदि कसैलाई धनसम्पति दिँदै हुनुहुन्छ भने नदिँदा नै राम्रो हुनेछ,आजको शुभ अंक ५ रहेको छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –बिचार पुर्याउनुहोला,स्वास्थ्य पनि राम्रो हुनेछ,आफन्त संगको सम्बन्धमा कमजोरी आउन सक्छ भने मनमा खराब बिचार आउनाले -विवाद बढ्न सक्छ,आजको शुभ अंक ५ रहेको छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–धार्मिककार्यमा वैज्ञानिक माध्यमहरुले अघिबढाउन सफल हुनुहोला,विदेश यात्रा,सन्तान सुख बैदेशिक क्षेत्र संग सम्बन्धित ब्यबसाय फस्टाउनेछ,आजको शुभ अंक १० रहेको छ।
वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)-बौद्धिक कार्यबाट हुने सफलता कायम रहनेछ,साथीभाई सँगको पार्टनरसिप राम्रो हुने देखिन्छ,व्यापार व्यावशाय राम्रो हुनेछ,प्रेम सम्बन्धमा सानो बाधा आउनसक्छ,आजको शुभ अंक ७ रहेको छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)-बिदेश जान चाहानेहरुको लागि यो साता राम्रो देखिन्छ,स्वास्थ्य पनि राम्रो रहनेछ,अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्ला, दुर्घटनाको सम्भाव्य रहेको छ,आजको शुभ अंक ८ रहेको छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –आफन्त तथा साथि भाइ संग सहयोगको आदान प्रदान गरिनेछ,कुनै नकारात्मक चिजहरु हुँदैन,प्रेम सम्बन्धमा भने सानो बाधा आउन सक्ने देखिन्छ,आजको शुभ अंक ११ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –फलदायी समय रहनेछ,सामाजिक मान समान र प्रतिष्ठामा वृद्धि हुनेछ,राति सुत्दा नराम्रो सपना देख्न सकिने हुँदा दक्षिण सिरानी गर्नुभयो भने राम्रो हुनेछ,आजको शुभ अंक १२ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च,चि)-धार्मिक आस्था र नंया ज्ञान आर्जन गर्ने अवसर मिल्ने छ, कसैलाई धन दिनु पर्ने भयमा दुर्गा माता सम्झेर दिनु होला,प्रेम सम्बन्ध र बैबाहिक सम्बन्ध पनि राम्रो देखिन्छ,आजको शुभ अंक १ रहेको छ ।
10th Mar 2020 , 11:48 am
8th Dec 2019 , 10:07 am
8th Dec 2019 , 10:06 am
8th Dec 2019 , 10:05 am